प्रधानमन्त्री ओलीद्वारा लेखिएको गित ‘नेपालमा जन्मिए, म त कति भाग्यमानी’ सार्वजनिक (भडियो सहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ०६, काठमाडौं । प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको गित सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको शब्दलाई शिशिर योगीले स्वर र संगीत दिएका छन् भने संगित संयोजन विपी अनुरागीको रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस