प्रधानमन्त्री भन्छन मन्त्रिमण्डलमा हेरफेर हुँदैन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ३, विराटनगर — प्रधानमन्त्री केपी ओलीले हाललाई मन्त्रिमण्डललाई हेरफेर गर्ने आफ्नो कुनै योजना नभएको स्पष्ट पारेका छन् ।

विराटनगर पुगेका प्रधानमन्त्री ओलीले एउटा मन्त्रालय खाली छ । अपूर्णलाई पूर्णता गर्ने एउटा कुरा हो तर मन्त्रि परिषद् हेरफेरको कुनै योजना छैन नभएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस