बाँकेको राझामा सकेट बम भेटियो, नेपाली सेनाले निष्क्रिय पार्यो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

बाँकेको नेपालगन्ज राझा चोक नजिकै भेटिएको सकेट बमलाई बाँके सेनाले निष्कृय पारेको छ ।

राझा चोक देखि करिव 8. सय मिटर उत्तर डिभाइडरमा कालो प्लाष्टिमा बेरेर राखिएको अवस्थामा आज विहान ७ बजेतिर स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले करिव २ घण्टा लगाएर बम निष्कृय पारेको बाँके प्रहरी प्रबक्ता डिएसपी राजेन्द्र प्रसाद अर्यालले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस