काठमाडौ तारकेश्वरको जरङ्कुमा हाम्रो KFC सन्चालनमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौ । तारकेश्वरको मध्य भागमा रहेको जरङ्कमा हाम्रो KFC सन्चालन आएको छ । एक विशेष कार्यक्रम आयोजना गरि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा द्धारा उद्घाटन गरि रेस्टुरेन्ट सुरुवात गरिएको हो ।

तारकेश्वर नगरपालिका वडा नं. ३ बस्ने समाजसेवी दिपक अर्यालले रेस्टुरेन्ट सन्चालन ल्याउनु भएको हो । स्थानिय बजारमा नया स्वाद दिने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । पारीवारिक वातावरणमा स्वच्छ र सफा खानेकुरा खुवाउने उद्देश्य सहित रेस्टुरेन्ट सन्चालन गरेको सञ्चालक अर्यालले बताउनु भयो ।


समाजसेवी दिपक अर्याललाइ हाम्रो शुभकामना सफल व्यावसायिकको रुपमा चिनिनु ,उत्कृष्ट सेवा सुबिधा दिन सफल हुनु हाम्रो शुभकामना छ ।

 

प्रतिक्रिया दिनुहोस