इथियोपियन विमान दुर्घटनामा एक नेपालीको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६,काठमाडौं । इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर उडेको विमान दुर्घटनामा एकजना नेपालीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान भने हुन सकेको छैन् । विमानमा सवार सबैको ज्यान गएको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस