चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दार भाग -४०४ ( भिडियो हेर्नुहोस)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । नेपाली समाजमा भएमा विकृती विसंगती प्रति चोटिलो प्रहार गर्दै नेपाली आम जनमासलाई हसाउन सकेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दार ४०४ भाग पुगेको छ । शिव शर्माको लेखन र इन्द्र दोङ लामा र विष्णु सापकोटाको निर्देशन रहेको यस हास्य ब्यङ्ग टेलिचलचित्र इन्द्र दोङ लामाले निमार्ण गरेका हुन ।

चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दारमा लाहुरेले बास्मतीको खुट्टा टुपुक्क ढोग्यो (भिडियो हेर्नुहोस)

https://www.youtube.com/watch?v=TVYuGf-ltxs&feature=share&fbclid=IwAR00RKoCBOajBxje8M9WjSuuxkFa4HnLutZSYDA3OLf46qyR2VlQlZUzQfI

प्रतिक्रिया दिनुहोस