एमाले बनेर मैदानमा लाग्नु पर्छ : पौडेल

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौं । युवा संघ नेपालका निवर्तमान अध्यक्ष रमेश पौडेलले युवासंघका नेता कार्यकताहरु एमाले नै भएर मैदानमा लाग्नुपर्ने बताउनु भएको छ । युवासंघ केन्द्रिय कार्यालयको उद्घाटन तथा अध्यक्ष बचन सिंहको पदभारका अवसरमा पौडेलले उक्त कुरा बताउनु भएके हो ।

प्रतिक्रिया दिनुहोस