रवीन्द्र अधिकारीको नाममा पार्क बनाउने अनेरास्ववियुको घोषणा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

२२ फागुन, काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा आयोजित कार्यक्रममा अनेरास्ववियुले स्वर्गीय अधिकारीको नाममा पार्क स्थापना गर्ने घोषणा गरेको छ ।

अनेस्ववियूकी अध्यक्ष नविना लामाले संगठनका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अधिकारीको नाममा अक्षयकोष खडा गर्न एक लाख आर्थिक सहायता दिने घोषणा गरिन् ।

प्रतिक्रिया दिनुहोस