काठमाडौबाट बालिका हराएको सूचना ! एक शेयर गरिदिनुस तपाईको सानो सहयोगले खोज्न मद्दत मिल्नेछ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन 22 ,काठमाडौं ।: अन्दाजी १०-१२ बर्षकी आशलेसा न्याैपाने नाम गरेकी बालिका काठमाडौबाट हराईरहेकी हुनाले देख्नु हुने वा भेट्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी अथवा उनको बुवाको नम्बर 9851223023 मा सम्पर्क गरिदिनुहुन सविनम्र अनुरोध गर्दछौ।

उनलाई कसैले ललाई फकाई प्रलोभनमा पारेर लगिएको प्रहरीको प्रारम्भिक अनुमान जनाएको छ। यदि तपाईंले कतै देख्नुभयो भने उनको बुवाको नम्बर 9851223023मा खबर गरिदिनुहोला ।

प्रतिक्रिया दिनुहोस