सबिता ढुंगानाको लोक दोहोरि गित ‘शितल दिने कर्के नजर’ बजारमा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौं । नेपाली लोक गित संगीतको बजारमा दिनैजसो लोक नयां नयां लोक दोहोरि गितहरु बजारमा आइरहेका छन्। पछिल्लो समय कांठक्षेत्रका गितहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोक दोहोरि कोशेलि ‘शितल दिने कर्के नजरमा’ बजारमा आएको छ । गितकाे लोक लय शब्द सबिता ढुंगाना को स्वयंको रहेको छ भने स्वरमा रामेश्वोर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन् । गीतको निर्माण मिलन फिल्म्सले गरेको हो । निर्देशनमा मिलन श्रेष्ठ, मुकेश हुमागाईको छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन्। भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ ।

नेपाली लोक दोहोरि छेत्र आफ्नो पहिचान स्थापित गर्न यो गित ले केहि टेवा पुग्ने गायिका सबिता ढुंगानाले बताउनु भयो । गित डी ए आर मुभिज एंड फिल्मस प्रा लिको आधिकारिक च्यानल मार्फत डिजिटल बजारमा आएको छ।
भिडियाे हेर्नुहाेस ।

https://youtu.be/Q_z3mtEECZU

प्रतिक्रिया दिनुहोस