पोखरामा आज फेरी प्याराग्लाइडिङ दुर्घटना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २१,पोखरा । प्याराग्लाइडिङ दुर्घटनामा मंगलबार अर्का एक रसियन पाइलटको निधन भएको छ । सराङकोटबाट सोलो उडान भर्ने बित्तिकै असन्तुलित भइ खसेका डीएमआई डीभिलको उपचारका क्रममा मृत्यु भएको हो ।

बिहान ११स्३५ मा दुर्घटनामा परेका डिभिलको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पताल ल्याइएको थियो। उपचारका क्रममा १२ बजे उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस