श्रद्धाञ्जली सभा कार्यक्रम गर्न नेकपा तुल्सीपुर नगर कमिटि अध्यक्षको निर्देशन

Khabar24Nepal Author Logo..
विमल भट्टराई पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, पश्चिम नवलपरासी । नेकपा तुल्सीपुर नगर कमिटि अध्यक्ष केशबराज सापकोटाले फागुन २१ गते गर्ने भनेको सुखरी जङ्गलमा मारिएका सहीदहरु प्रति श्रद्धाञ्जली सभाकार्यक्रम गर्न निर्देशन दिनुभएको छ । प्रेश विज्ञप्ती निकाल्दै उहाँले नेकपा दाङ्ग जिल्ला संयोजन कमिटिको निदेशनमा अनुसार श्रद्धाञ्जली सभाकार्यक्रम गर्न निर्देशन दिनुभएको हो ।

 

 

उहाँले सभामा शब्य र भब्य सहभागी भईदिनुहुन अनुरोध गर्दै कार्यक्रम सफलताको कामना समेत गर्नु भएको छ । उहाँले आफु अस्वस्थ रहेको हुदा उपस्थित हुन नसक्ने जनाउदैं आफु तिलकतोमा हस्पिटलमा उपचार गराईरहेको समेत विज्ञप्तीमा जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस