पूर्वमन्त्री बास्कोटालाई पितृशोक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण १९, काठमाडौँ । पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ । बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको ९४ वर्षको उमेरमा मंगलवार आफ्नै निवासमा निधन भएको हो ।

काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै उनको निधन भएको हो । उनका चार छोरा र तीन छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस