अनेरास्ववियुले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनामा कार्यक्रम गर्दै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै आज बेलुका ५ बजे विशेष कार्यक्रम गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएकाले त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । उहाँँको सिघ्र स्वास्थ्यलाभको कामनाको लागि कार्यक्रम गर्नलागेकाले पार्टी सदस्य तथा अनेेेेरास्ववियुका नेता कार्यकर्ताहरुलाई बेेलुुुका ५ वजे माईतिघर मण्डलामा उपस्थित हुुनका लागि अनेेेेरास्ववियुले अनुुुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस