यसै वर्ष रोल्पाका पाँच स्वास्थ्य चौकी सहित देशका २३६ स्वास्थ्य चौकी १५ शय्याको अस्पतालमा स्तरोन्नती हुने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १९,काठमाडौ‌ं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो आर्थिक वर्षमा देशभरका २ सय ३६ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्ने भएको छ।

रोल्पा जिल्लाका थबाङ गाउँपालिकाको थबाङ स्वास्थ्य चौकी, परिवर्तन गाउँपालिकाको राङसी स्वास्थ्य चौकी, सुन्छहरी गाउँपालिकाको जैमकसला पोबाङ स्वास्थ्य चाैकी, माडी गाउँपालिकाको घर्तिगाउ स्वास्थ्य चौकी, र त्रिवेणी गाउँपालिकाको नेर्पा स्वास्थ्य चौकी गरी रोल्पा जिल्लाका पाँचवटा स्थानिय तहमा १५ शय्याको अस्पतालमा स्तरोन्नती हुने भएको हो ।

मन्त्रालयले स्तरोन्नती गर्ने संस्थाहरुको नाम :

प्रतिक्रिया दिनुहोस