रक्षा मन्त्रि ईश्वर पोखरेलको अनुरोध श्रद्दाञ्जली दिन हतार नगरौं

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, काठमाडौ । पुर्व मन्त्रि भरतमोहन अधिकारी अहिले जिवन र मरणको दोसाधमा हुनुहुन्छ तर यहाँ सामाजिक सञ्जालमा श्रद्दाञ्जली दिनेको लर्को छ ।

उहाको अवस्था साहै चिन्तजनक रहेपनि उहालाई श्रद्दाञ्जली दिने हतार नगर्न उप प्रधान तथा रक्षा मन्त्रि ईश्वर पोखरेलले भर्खर ८: २३ बजे फेसबुकमा पोष्ट गर्नुभएको छ ।कम्युनिस्ट आन्दोलन का अथक योध्दा , निरन्तर संघर्ष, लगनशिलता र जनता प्रती समर्पणका प्रतिपूर्ति हुन भरतमोहन अधिकारी नेपालका चर्चित एवम लोकप्रिय अर्थमन्त्री हुनुहुन्छ । नेपालकै लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारका अर्थमन्त्री रहनुभएका अधिकारी अहिले जिवन र मरणको दोसाधमा हुनुहुन्छ तर यहाँ सामाजिक सञ्जालमा श्रद्दाञ्जली दिनेको लर्को छ ।

प्रतिक्रिया दिनुहोस