हिउँ संगै मुस्कुराई रहेछ, दैलेख महावु (फोटो फिचर)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • पंखबहाद्र शाही

फागन १८, दैलेख । लगातार बर्षात र हिमपात पछि ईलाका प्रहरी कार्यालय दुल्लु देखि छलङग देखिएको पटाङ्गी ,साहुबाडा बजार र हिउँ संगै मुस्कुराईरहेको दैलेखको महावु धाम । जहाँ, प्रसार प्रचार गर्न सकियो भने दैनिक सयौं आन्तरिक तथा वाह्य पर्यटक भित्रन सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस