संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको शव काठमाडौंमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६,काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस