मनमैजुमा घाईते संरक्षित वन्यजन्तु निर विरालो फेला

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौं । काठमाडौं तारकेश्‍वर न.पा ९ मनमैजुमा संरक्षित वन्यजन्तु निर विरालो     ( Civet Cat ) घाईते अबस्थामा फोला परेको छ ।

निर विरालो  ( Civet Cat ) घाईते अबस्थामा रहेको भन्ने जानकारी पछि महानगरिय प्रहरी वृत बालाजुको प्रहरी टोली ले उक्त वन्यजन्तुलाई उद्धार गरी संरक्षणको लागी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्‍जलाई जिम्मा लगाएको छ ।


संरक्षित वन्यजन्तु निर विरालो  ( Civet Cat ) घाईते अबस्थामा स्थानियले देखेर प्रहरीलाई खबर गरि राष्ट्रिय निकुञ्‍जलाई जिम्मा लगाएका जानकारी महानगरिय प्रहरी वृत बालाजुका प्र.ज अनिल अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस