नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।

शुक्रबार बालुवाटारमा आयोजित प्रदेश एकका सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले भट्टराईले प्रमुख सचेतक बनाएको हो । भट्टराई खोटाङबाट निर्वाचित सांसद हुन्।

प्रतिक्रिया दिनुहोस