फाल्गुन १४, काठमाडौँ । गृह मन्त्रालयले ३४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा भएको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले ३४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको सरुवा गरेको हो ।
हेर्नूहोस् सूची
प्रतिक्रिया दिनुहोस