गृह मन्त्रालयद्वारा सीडीओसहित ५२ जनाको सरुवा (सूचीसहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १४, काठमाडौँ । गृह मन्त्रालयले ३४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा भएको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले ३४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको सरुवा गरेको हो ।

हेर्नूहोस् सूची

No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया दिनुहोस