डेमोक्रेसी नेपाल अन्लाईन मिडियाका सम्पादक लाई वडा अध्यक्ष को धम्कि

Khabar24Nepal Author Logo..
खगेन्द्र अबस्थि पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, कैलाली । डेमोक्रेसी नेपाल ड्ट कम का सम्पादक होम प्रसाद आचार्य लाई घोडाघोडी नगरपालिका वार्ड न.२का वडा अध्यक्ष हरि बिस्टले समाचार रिपोर्ट को बिषयलाई लिएर कुटपिट गर्ने र क्यामरा माइक तोडफोड गर्ने धम्की दिएका छ्न।कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वार्ड न २ आस्था नगर शिबिर लगाएत वडाका अन्य ठाउमा पुरानो पुर्जा वाला जग्गा धनी लाई बर्ग मिटर सहितको आउने गरि पुर्जा नयाँ दिने र सो नाप्न को लागि जसको जति कित्ता जग्गा भएअपनी समान तीन हजार तिर्नु पर्ने र अनिवार्य नाप्नै पर्ने भनी वडा अध्यक्षले दशरथ माबी को सभाहलमा स्थानीयको भेला नै गरि उर्दी नै जारी गरेको र कतिपयले मनोमानी ढंगले रकम समेत उठाएको भनी सुचना आएपछि सो सम्बन्धमा स्थलगत रुपमा नै गइ स्थानीय को गुनासो र उनिहरुको आवाज सम्बन्धि भिडियो रिपोर्ट र स्वम वडा अध्यक्षको समेत लाई पनि सो सम्बन्धमा बुझी उनको समेत धारणा लिएर सामाग्री प्रसारण गरको र सो प्रसारण पछि एक्कासि फोन गरेर त पत्रकार होस कि को होस मेरो अनुमती बिना किन भिडियो प्रसारण गरेको म को हु चिनेको छैनस तेरो क्यामरा र माइक फुटाइदिन्छु र तिम्रो कुटपिट गर्छु भनी धमकाएको अडियो सार्वजनिक भएको हो

प्रतिक्रिया दिनुहोस