काठमाडौं ७ प्रदेश (ख) मा स्वरोजगार अभियान सुरु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, काठमाडौं । प्रधानमन्त्रि स्वरोजगार अभियान अन्र्तगत काठमाडौं निर्वाचन क्षेत्र नं. ७ प्रदेश (ख) का सांसद माननिय प्रकाश श्रेष्ठले तारकेश्वर नगरपालिका वडा नं. ३ मा कार्यक्रमको सुरुवात गर्नुभएको छ ।


प्रधानमन्त्रि स्वरोजगार अभियान अन्र्तगत प्रधानमन्त्रि केपि ओली द्धारा अभियानको केहि दिन अघि मात्र समुद्धघाटन गर्नु भएको थियो । आनो निवार्चन क्षेत्रमा रहेका युवाहरुलाई स्वरोजगारका माध्यमबाट सक्षम बनाउन यो अभियान सुरुवात गरेको माननिय प्रकाश श्रेष्ठले खवर ट्टवान्टिफोर लाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस