अत्यन्तै दुखको खबर:दिनदिनै अन्तर्राष्ट्रिय विमानस्थलमा के हुँदै ?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

थिए त केही नयाँ कपडा र मोवाइल । परिवारका प्रियजन र आफन्तका लागि केही नयाँ कपडा बोकेर साउदीबाट नेपाल आउदैं गर्दा शाहा कम्ती खुसी थिएनन् ।

भन्छन्,‘कतिबेला विमानस्थलमा ओर्लिएर घर जाऔं जस्तो भएको थियो ।’फ्लाई दुबईको उडानबाट शुक्रबार राती करिब ९ : ४५ बजे अन्तराष्ट्रिय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्दा  निकै खुसी थिए।

https://youtu.be/YZ69F5nJ6sM

प्रतिक्रिया दिनुहोस