बन्ने भयो गोल्ढुङामा रङ्गशाला

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काटमाडौं, तारकेश्वर नगरपालिका वडा नं. ५ गोल्ढुङामा आज बाट गोल्ढुङा खेलकुद समाजको आयोजनामा सस्थाका सस्थापक अध्यक्ष स्व.सुदर्शन आचार्यको स्मृति एवं गोल्ढुङा खेलमैदान निर्माणार्थ वचन प्रबिण पन्डित दिनबन्धु पोख्रेलको मुखारबिन्दबाट श्रीमद्भागवत सप्ताह महायज्ञ हुने भएको छ ।

फागुन ४ देखि १० गतेसम्म आयोजना हुने उक्त सप्ताहमा २०७२ बैशाख १२ को भुकम्प वा अकालमा देहावसान भएका आफ्नतहरुको मृत आत्माको उध्धारको लागि गरिने सान्ती दिप प्रज्वलन समेत गरिने जानकारी आयोजक समितीका सदस्यले जानकारी दिनु्भयो ।

प्रतिक्रिया दिनुहोस