एक वर्षमा इतिहासमा कहिल्यै नभएको काम भयो : प्रधानमन्त्री ओली

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
 फागुन २,  काठमाडौं   जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा इतिहासमै कहिल्यै नभएको काम भएको दाबी गरेका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिका साथ काम भएको छ, उपलब्धी भएको छ’ उनले भने । यो पहिलो वर्षलाई सरकारले आधार वर्ष मानेको भन्दै उनले भने, ‘यस्तो मजबुत आधार बनाएको छ कि २ र ४ तले होइन, हजार तले घर बनाए पनि थाम्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस