रोल्पामा भारी हिमपात [फोटो फिचर ]

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, रोल्पा । रोल्पाका अधिकांश उच्च पहाडी भूभागमा दुई दिनको लगातार बर्सातसँगै फेरी भारी हिमपात भएको छ ।

बुधबारदेखि बदली भएको मौसममा सुधार आउन नसक्दा उच्च भूभागमा हिमपात भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ ।

 

तस्बिर: प्रेम बहादुर वली /नरेश केसी, रोल्पा 

प्रतिक्रिया दिनुहोस