सरकार र प्रतिपक्षी छाया सरकारबीचको घम्साघम्सी, कहिलेसम्म ?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

बुढा पाखाले भन्ने गरेको पाइन्छ मान्छे हरु कराउदै गर्छ हात्ती लम्किदै गर्छ भने जस्तै त भको हैन नि, पछिल्लो समय देस मा राजनीतिले धेरै फड्को मारेको पाइन्छ सायद त्यही भयर नै होला देशमा राजनीतिक क्षेत्रमा धेरै तल माथी भयो बिगत केहि बर्ष यताको समयमा ।


तत्कालीन प्रचण्ड ,बिप्लप,बाबुराम ,मोहन वैद्य ,लगायत दर्जन बढि नेताको नेतृत्वमा 1 दशक को जनयुद्धबाट राजनीति लगायत देश मा धेरै परिबर्तन भएको कुरा मुल्यांकन गर्न सक्छौ ।

नेपाल सरकार सङ्ग तत्कालीन माओवादी पार्टि शान्ति सम्झौतामा आए यता देश ले शान्ति प्रक्रिया ले पुर्णता त पायो तर सान्ती प्रक्रियामा आयपश्चात् राजनीतिक पार्टी मा भने युद्ध नै चर्किरह्यो उसो त जनयुद्ध थालनी गरेको माओवादी भित्रै ठूलो युद्ध चल्यो अन्त्यत एउटा ठूलो पार्टी को रुपपमा चिनायको पार्टी नै एउटा पार्टी बाट तिन(चार वटा पार्टी मा टुक्र्याउन सफल रहे ।

मुख्य नेता भनिएका बिपल्प ,बाबुराम , मोहन वैद्य लगायत का नेताले आ आफ्ना पार्टी कार्यकर्ता लिएर पार्टी खोल्न सफल भए ।


राजनीति हिसाब मा बिप्लप र बाबुराम अघि बढिनै रहे तर केही नेता ले नेतृत्व गरेको पार्टी भने त्यति सकृय हुन सकेको देखियन ।

प्रचण्ड को पार्टी उतिबेला सरकार मा बस्यो तर बिप्ल्प, बाबुराम लगायत का नेता हरु सरकार बाट बाहिरीए प्रचण्ड लाइ सरकार मा बस्दै गर्दा मुख्य भनियका नेता हरु ले साथ छोडेर नै हुनु पर्छ प्रचण्ड लाई एक्लाई गारो भयर हुनु पर्छ एमाले पार्टी सङग मिलेर अहिले दुई तिहाइ को सरकार चलाइ रहेका छन भने प्रचण्ड ले नेतृत्व गरेको माओवादि र एमाले बिछ एकाता पनि गरिसके । तर बाबुराम, मोहन वैद्य , बिप्लप लगाया को पार्टी सरकार मा छैनान ।

यी पार्टीहरुको कुरा पछि गर्दै गरौला कुरा गरौ अर्को ठूलो पार्टी को नाम दिने राजनीतिक पार्टी नेपाली काङ्ग्रेसको । नेपालि काङ्ग्रेस को सरकार बिगठन गरि दुइतिहाइ को सरकार गठन भैरहदा नेपाली काङ्ग्रेस प्रतिपक्ष सरकार मा बस्यो र छाया सरकार गठन गर्यो ।

दुइतिहाइ सरकार को काम भनेको नेपाल सरकार चलाउने भैनै हाल्यो अब प्रश्न उठ्छ छाया सरकार को काम दुइतिहाइ सरकार ले गरेको का को बिरोध गर्ने समर्थन गर्ने । छाया सरकारको काम भनेको जनातालाइ सहज हुने काम जनता को बिकास को लागि काम भएकि भयनन भने कुरा मुल्यांकन गर्ने काम हो छाँया सरकार को ।

नेपाल सरकारले जनताको लागि कुनै योजना सदन मा ल्याउदा त्यसको समर्थक र बिरोध गर्ने छाया सरकार तर त्यो बिरोध अनि समर्थनको फेरि मुल्यांकन चाहिँ गर्ने कि नगर्ने नेपाल सरकार ले यहि कुरा मा फेरि प्रश्न उठ्छ ।


यहि प्रश्न को उत्तर मज्जाले आउँछ कि पछिल्नो समय देस मा जताततै हल्ला छ शिक्षा बिदयक पास गर्दा जुन नतिजा आयो नेपालि राजनीतिमा । छाया सरकार ले बिरोध गर्दा नेपाल सरकार ले शिक्षा बिदयक पास गरि हाल्यो र देस मा नेपाली काङ्ग्रेस ले अन्दोलन गरिरहेको छ काङ्ग्रेस काविभिन्न भातृ संगठनले तर नेपाल सरकार ले भने यो बारेमाअ कतिको चासो दियको छ त ?


नेपाली काङ्ग्रेस ले आन्दोलन गरिरहने नेपाल सरकार आफ्नो गतिमा चलिरहने हो भने के अर्थ अन्दोलन को आन्दोलनको कुनै मुल्यांकन नै छैन भने , उता डाक्टर गोविन्द के सि अनशन बसिरहने, काम छोडेर अन्य डाक्टर हरु गोविन्द केसिको समर्थनमा आन्दोलन गरिहने अनि नेपाली काङ्ग्रेस का कार्यक्रता आन्दोलन गरिरहने कहिले सम्म ?

प्रतिक्रिया दिनुहोस